+
+
Shares

पहिराे खसेपछि हेटाैंडा-काठमाडाैं जाेड्ने छोटो सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिरो खसेपछि हेटौंडा-काठमाडौं जोड्ने छोटो सडक आइतबार दिउँसो ४ बजे अवरुद्ध भएको छ।
  • मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको जानकारी दिए।

१८ साउन, हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं  सडक खण्ड अवरुद्ध बनेको हो ।

आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिराे पन्छाएर बाटो खुलाउने कार्य भइरहेकाे उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?