+
+
Shares

पार्टी विरोधी गतिविधिमा लाग्‍नेको सूची पठाउन जनमतको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीले सबै जिल्लालाई पार्टी विरोधी गतिविधिमा लाग्ने सदस्यहरूको नाम सूची प्रमाणसहित पठाउन निर्देशन दिएको छ।
  • सचिवालयले पार्टी विरोधी गुटको भेला वा बैठकमा जाने सदस्यहरूको नाम नियमित रूपमा केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरेको छ।

२१ साउन, काठमाडौं। जनमत पार्टीले पार्टी विरोधी गतिविधि लाग्‍नेको नाम पठाउन सबै जिल्लाहरूलाई निर्देशन जारी गरेको छ ।

जनमतको सचिवालयले एक विज्ञप्ति जारी गरी पार्टी विरोधी गतिविधिमा जानेहरुको सूची पठाउन निर्देशन दिएको हो ।

‘..पार्टी विरोधी गतिविधिमा लागेका वा पार्टी विरवधी गुट/समूहको भेला वा बैठकमा जाने गरेका वा पार्टीको विरोधमा पोस्ट गर्ने सदस्यहरूको नाम सूची प्रमाणसहित नियमित रुपमा केन्द्रीय सचिवालयमा पठाइदिन हुन अनुरोध छ।’ जनमतले जाचरी गरेको विज्ञप्तिमन भनिएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?