News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको सातदोबाटोस्थित हाइ पर्फर्मेन्स सेन्टरमा फिटनेस परीक्षण गरिएको छ।
- नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद खेलकुदको समन्वयमा परीक्षण गरिएको हो।
- टोली केही दिनमा टप एण्ड टी-२० सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाने तयारीमा छ।
२२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको बिहीबार सातदोबाटोस्थित हाइ पर्फर्मेन्स सेन्टरमा फिटनेस परीक्षण तथा फिजिकल टेस्ट गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद खेलकुद (राखेप)को समन्वयमा खेलाडीहरूको फिटनेस परीक्षण गरिएको हो ।
यस हाइ पर्फर्मेन्स सेन्टर केही दिनअघि मात्र औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।
नेपाली टोली केही दिनमा टप एण्ड टी-२० सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ ।
तस्वीरहरू
प्रतिक्रिया 4