आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । प्रेमीको साथ पनि मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4