+
+
Shares

तोलामा १३ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले साउन २७ गते सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ।
  • साउन २६ गते सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ थियो।
  • चाँदीको भाउ पनि साउन २७ गते प्रतितोला १० रुपैयाँ घटेर २३०५ रुपैयाँ कायम भएको छ।

२७ साउन, काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ थियो । साउन २३ गते हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको छ ।

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३१५ रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?