
News Summary
Generated by OK AI. Editorially reviewed.- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मलको अभाव नरहेको भनेको विषयमा सत्यता नरहेको बताएका छन्।
- साहले किसानले मल नपाइरहेको र प्रधानमन्त्रीले मल अभाव नरहेको भनेकोमा प्रश्न उठाए।
- उनले किसानले कालोबजारीको मल महंगोमा किनेर समस्या भोग्नुपर्ने अवस्था रहेको बताए।
२७ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको बताएका छन् ।
एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाएका हुन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको बताए ।
किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4