+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

आर्यनले मनाए फिल्म यूनिटसँगै ईद

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १७:१३

aaryan-id
नेपाली सिनेमाका चकलेटी नायक आर्यन सिग्देलले आफ्नो चलचित्र ‘अलबिदा’को टिमसँगै ईद मनाएका छन् । मुस्लिम धर्मावलम्वीहरुको ठूलो पर्व इदउल फित्रका अवसरमा निर्माता तथा कलाकार हसन खानले आफ्नै घरमा एक कार्यक्रमको आयोजना गरेका थिए ।

उनले निर्माण यूनिटसँगै केही साथीहरुलाई बोलाएर ईद मनाएका हुन् । ईदको खुशीयाली साट्न ‘अलबिदा’ अभिनेत्री अनिता आचार्य, निर्देशक लक्ष्मण रिजाल पनि पुगेका थिए । हसन र आर्यनले सम्पूर्ण नेपालीलाई ईद पर्वका अवसरमा शुभकामना पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?