
४ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय युवा नीति २०८२ पारित गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
उनले भने, ‘ मन्त्रिपरिषदको बैठकले राष्ट्रिय युवा नीति २०८२ पारित भएको छ. अब युवाहरूले स्वदेशमै धेरै काम गर्न सक्ने वातावरण बन्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4