
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा नेकपा एमाले नेतृहरुसँग तीज विशेष जमघट गरेकी छन्।
- जमघटमा एमाले नेतृहरु सीता पौडेल, मञ्जु चौधरी, शर्मिला कार्की, गोमा देवकोटा लगायत सहभागी भएका थिए।
- कार्यक्रममा विसेश्वरा दाहाल, उषा गौतम, नवीना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल र रुक्मिणी कोइराला पनि उपस्थित थिए।
६ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै निवास भंगालमा तीज विशेष जमघट गरेकी छन् ।
नेकपा एमालेका नेतृहरू बोलाएर भण्डारीले तीज विशेष जमघट गरेकी हुन् । तीज मनाउन एमाले नेतृहरू सीता पौडेल, मञ्जु चौधरी, शर्मिला कार्की, गोमा देवकोटा, विसेश्वरा दाहाल, उषा गौतम, नवीना लामा, सरिता न्यौपाने, सुमित्रा बिसी, इन्दिरा फुयाँल, रुक्मिणी कोइराला लगायत पुगेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4