+
+
Shares

नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई सम्बोधन गर्न सकेन : कांग्रेस सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन नसकेको टिप्पणी गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
  • अर्जुननरसिंह केसीले भने, नीति तथा कार्यक्रमले निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको छ।

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई (पक्डिन) सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि कांग्रेस सांसद केसीले भने, नीति तथा कार्यक्रमले ठूलो परिवर्तनलाई पक्डिन सकेन । संयोजन गरिने, केन्द्रित हुनेछ जस्त कुरा आएका छन् । यी सबै पहिला पनि यस्तै हो ।’

तथापि, ‘निरन्तरतामा कर्मकाण्ड, केही जलप र केही आर्कषण देखाएर गर्न खोज्या जस्तो भान पर्न खोजिएको’ उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?