News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०७८/८४ को नीति तथा कार्यक्रममा सुरक्षा निकायसँग सम्बन्धित कानूनको समसामयिक परिमार्जन गरिने उल्लेख गर्नुभएको छ।
- सशस्त्र प्रहरी ऐन र नेपाल प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढिरहेको छ र यी विधेयक संसद विघटनपछि निष्कृय भएका थिए।
- नीति तथा कार्यक्रममा बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानून परिमार्जन गरिने स्पष्ट गरिएको छ।
२८ वैशाख, काठमाडौं । सुरक्षा निकायसँग सम्बन्धीत कानूनहरूको परिमार्जन गरिने बताइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २)८३/८४ को नीति तथा कार्यक्रम उक्त विषय उल्लेख गरिएको छ ।
‘बृहत राष्ट्रिय हितको संरक्षणका लागि सुरक्षा सम्बन्धी नीति तथा कानूनको समसामयिक परिमार्जन गरिनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ ।
अहिले सशस्त्र प्रहरी ऐन, नेपाल प्रहरी ऐन बन्ने क्रममै छन् । यी दुवै सुरक्षा निकायसँग सम्बन्धित विधेयक यसअघि संसदमा प्रस्तुत भएका थिए । संसद् विघटन भएसँगै निष्कृय भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4