
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘चिट्ठी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
- फिल्मलाई एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन्।
- फिल्म भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ र माधवराज खरेलले निर्देशन गरेका छन्।
काठमाडौँ । फिल्म ‘चिट्ठी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । फिल्मलाई एरा प्रोडक्सनको ब्यानरमा कमला जोशीले निर्माण गरेकी हुन् ।
कमेडी, हरर र सस्पेन्स तत्वको मिश्रणमा बनेको फिल्म भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।
माधवराज खरेलको पटकथा र निर्देशनमा बनेको फिल्ममा खड्गबहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय लगायतको अभिनय छ ।
फिल्ममा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्देशक खरेलले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4