
फाइल तस्वीर
१६ भदौ, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार तिते करेलाको भाउ घटेको हो ।
सोमबार कालीमाटी बजारमा तिते करेलाको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आइतबार तिते करेला प्रतिकिलो औसतमा ७४ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने तिते करेला प्रतिकिलो ५८ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै भदौ पहिलो साता तिते करेला प्रतिकिलो ६२ रुपैयाँमा किनबेच भएको थियो भने साउन पहिलो साता १७ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4