+
+
Shares

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १७:२२

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?