
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिन जस्तै स्थिर रहेको छ र हालसम्मकै उच्च मूल्यमा छ।
- चाँदीको भाउ पनि स्थिर छ र प्रतितोला २४८० रुपैयाँमा कारोबार भइरहेको छ।
१९ भदौ, काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ पनि स्थिर छ । अघिल्लो दिन प्रतितोला २४८० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी हालसम्मकै उच्च २४८५ रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4