२३ भदौ, काठमाडौं । मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ ।
केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो ।
जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कर्फ्यू लगाएपनि अहिलेसम्म प्रदर्शन रोकिन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4