
News Summary
Generated by OK AI. Editorially reviewed.- पत्रकार शम्भु दंगाल नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा घाइते भएका छन्।
- दंगाललाई एभरेष्ट अस्पतालमा सामान्य उपचार गरी ट्रमा सेन्टरमा रिफर गरिएको छ।
- प्रदर्शनमा प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार दीपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन्।
२३ भदौ, काठमाडौं । पत्रकार शम्भु दंगाल घाइते भएका छन् ।
नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएका हुन् ।
दंगालको एभरेष्ट अस्पतालमा सामान्य उपचार गरेर ट्रमा सेन्टरमा रिफर गरिएको छ ।
प्रदर्शनका क्रममा अन्य पत्रकारहरू समेत घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकारद्वय दीपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4