
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजीका युवाहरूले काभ्रेको बनेपामा चार डोबाटोमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै अरनिको राजमार्ग कब्जा गरेका छन्।
- प्रदर्शनका कारण अरनिको राजमार्ग एक घण्टादेखि अवरुद्ध भएको छ।
- प्रदर्शनकारीहरूले 'गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाव दे' लगायतका नाराहरू लगाएका छन्।
२३ भदौ, काभ्रे। काभ्रेमा जेनजीको प्रदर्शनले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गर्दा अरनिको राजमार्ग अवरुद्ध भएको हो ।
काभ्रेको बनेपामा चार डोबाटोमा जेनजीका युवाहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण १ घण्टादेखि अरनिको राजमार्ग ठप्प भएको छ ।
उनीहरुले ‘गोली हान्न पाइँदैन, हत्यारा सरकार मुर्दावाद, रगतको हिसाब दे’लगायतका नारा लगाएका छन् ।
हेर्नुहोस् थप तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4