
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की लगायत मानव अधिकारकर्मी सडकमा उत्रिएका छन्।
- कलाकार मनोज गजुरेल लगायत कलाकारहरु हरेक अस्पतालमा पुगेर घाइतेको अवस्था बुझिरहेका छन्।
- मानव अधिकारकर्मी र कलाकारहरु निजामती कर्मचारी अस्पताल मीनभवन अगाडि भेला भएका छन्।
२४ भदौ, काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।
उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् ।
कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।
अहिले उनीहरु निजामती कर्मचारी अस्पताल मीनभवनमा अगाडि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4