
२४ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
शर्माले भने,‘प्रधानमन्त्रीज्यू तत्काल राजीनामा दिनुस् । अबोध युवाहरूको अमुल्य जीवनको निर्मम समाप्ति असहनिय भएको छ । जेनजी सहितको नवीन राष्ट्रि सहमति निर्माण गरौं ।’
शर्माले सबै उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग र भ्रष्टाचारका प्रत्येक मुद्दामा कठोर कानुनी कार्वाही सुनिश्चि गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4