
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलको गाडीमा काठमाडौंको नैकापमा आगजनी भएको छ।
- प्रदर्शनकारीहरुले स्थान-स्थानमा आगजनी र तोडफोड गरेका छन्।
- प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि देशभर प्रदर्शन भएको छ।
२४ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलको गाडीमा आगजनी भएको छ ।
नैकापमा सशस्त्र प्रहरी बलको भ्यानमा आगजनी भएको हो । यसअघि कलंकीमा गोली समेत चलेको थियो ।
प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबारदेखि देशभर प्रदर्शन भएको ।
प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4