+
+
Shares

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी भट्टलाई

यसअघि प्रवक्ता रहेका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ११:५८

२१ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई दिइएको छ ।

यसअघि प्रवक्ता रहेका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए ।

त्यसपछि डीआईजी भट्टलाई अहिले प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?