२५ पुस, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ ।
अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् ।
२०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य विभागमा थिए । नेम्वाङ भने मानव स्रोत विभागमा कार्यरत थिए । नेम्वाङ र गिरी २०५६ का ब्याची भए पनि उनीहरू पनि पदावधिकै कारण अवकाशमा गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4