
बायाँबाट क्रमशः विनोद घिमिरे, ओमबहादुर राना र गोविन्द थपलिया ।
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका तीन नायव महानिरीक्षकको सरुवा भएको छ।
- गोविन्द थपलिया सीआईबीबाट मधेश प्रदेशमा सरुवा भएका छन्।
- ओमबहादुर राना काठमाडौं उपत्यका प्रहरीबाट सुदूरपश्चिम प्रदेशमा र विनोद घिमिरे प्रबन्ध निर्देशनालयमा सरुवा भएका छन्।
२४ भदौ, काठमाडौं । नेपाल प्रहरीका तीन नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा भएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयबाट आज शुक्रबार तीन डीआईजीको सरुवा भएको हो ।
सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत रहेका गोविन्द थपलियाको मधेश प्रदेशमा सरुवा भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत ओमबहादुर रानाको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।
केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका विनोद घिमिरेको प्रबन्ध निर्देशनालयमा सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4