+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।
  • बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई रिक्त एक डीआईजी पदका लागि सिफारिस गरेको छ।
  • पाठकले सात दिनसम्म उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन्।

१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो ।

रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?