
News Summary
Generated by OK AI. Editorially reviewed.- सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ।
- जनमत पार्टीको आन्तरिक छलफलबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको छ।
- जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले 'केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो' भने।
२४ भदौ, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ।
हाल आन्तरिक छलफलमा रहेको र आन्तरिक छलफलबाटै मधेश प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिन मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।
‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो। यसबारे छलफल चल्दैछ’ उपाध्यक्ष खानले अनलाइनखबरसँग भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4