+
+
Shares

वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते ०:०९

२४ भदौ, काठमाडौं । बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

नेपाली सेनाको टोली परिचालित भएपछि बैंक लुटपाट गर्न खाज्नेहरु पक्राउ परेका सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय जनाएको छ । ‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोशिश भएको सेनाले भनेको छ ।

दिनभरको तनावपछि पनि स्थिति साम्य नभएपछि राति १० बजेदेखि स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना परिचालित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?