
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले २६ भदौमा जेनजी प्रदर्शनमा लुटिएका ९४ थान हतियार बरामद गरेको छ।
- प्रदर्शनकारीहरुले प्रहरीमाथि आक्रमण गरी प्रहरीका हतियार, पेस्ताल र गोली लुटेका थिए।
२६ भदौ, काठमाडौं । ९४ नाल हतियार नेपाली सेनाले बरामद गरेको छ ।
जेनजीको प्रदर्शनमा सुरक्षाकर्मीहरुबाट लटिएका हतियार मध्ये ९४ थान हतियार सेनाले बरामद गरेको हो ।
जेनजी प्रदर्शनकारीहरुले विशेष गरी प्रहरीमाथि आक्रमण गर्दै उनीहरुका हतियार लुटेका थिए ।
प्रहरीक बर्दी, हतियार, पेस्ताल, गोलीहरु समेत लुटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4