+
+
Shares

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौमा राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरले बताए।
  • राष्ट्रपतिज्यूले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेपछि उनी मन्त्रिपरिषदको काम अगाडि बढाउनेछन्।

२७ भदौ, काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?