
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ।
- शुक्रबार सुनको भाउ प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो।
- चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर २५७० रुपैयाँमा नयाँ रेकर्ड बनेको छ।
२९ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएकोमा आज सामान्य घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । चाँदी प्रतितोला २५७० रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4