
News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग विभागले २४ भदौको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबाट क्षति पुगे पनि सबै सेवा सुनुवाइबाहेक सुचारु गरेको छ।
- विभागले मंगलबार सूचना प्रकाशित गरी औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाका सुनुवाइ बाहेक सबै सेवा सुचारु भएको जानकारी गराएको छ।
३१ भदौ, काठमाडौं । उद्योग विभागबाट औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाका सुनुवाइबाहेक सबै सेवा सुचारु भएका छन् ।
विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।
विभागका अनुसार २४ भदौको तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधिबाट विभागका समेत क्षति पुगेको थियो ।
भौतिक क्षतिका वावजुत विभागले प्रदान गर्ने सबैजसो सेवा सूचारु गरिएको जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4