+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते ६:१८

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमीबाट विषेश सहयोग मिल्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । वैदेशिक कार्यमा सहजता मिल्नेछ । आज कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?