+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ७:१६

आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । बैदेशशिक बजारबाट पनि राम्रै सफलता पाइनेछ । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?