
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले २४ भदौमा आगजनी र तोडफोड गर्न रोक्न खोजेको स्पष्टीकरण दिएका छन् ।
नख्खु कारागारमा आगलागी भएको बेला त्यसै स्थानमा देखिएपछि झाको आलोचना भएको थियो ।
आलोचना भएपछि स्पष्टीकरण दिँदै आगलागी रोक्न जानु कर्तव्य भएको बताए । आगलागी रोक्न खोजेको तर विषयान्तर गर्ने गरी भिडियो क्लिप आएको उनले सुनाए ।
नख्खुमा जनता नभई अराजक भीड जम्मा भएको उनको दाबी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4