+
+
Shares

कुमारीलाई तलेजुको दर्शन गराइयो

नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते ११:३४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ।
  • कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले कुमारीलाई भैरव, गणेशको यात्रासहित तलेजु पुर्याइएको बताए।
  • तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका छन्।

१६ असोज, काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?