+
+
Shares

कलाकारले लगाए विजया दशमीको टीका (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा रहेका कलाकारले २०७९ सालको विजयादशमीको टीका बिहीबार लगाएका छन्।
  • विदेशमा रहेका नेपाली कलाकारले सम्बन्धित देशको शुभसाइत अनुसार टीका लगाउनेछन्।
  • टीका लगाइसकेपछि कलाकारले सामाजिक सञ्जालमा फोटो र भिडियो सेयर गरेका छन्।

काठमाडौं । नेपालमा रहेका कलाकारले बिहीबार विजयादशमीको टीका लगाएका छन् । मान्यजनबाट टीका ग्रहणपछि सेलिब्रेटीले सामाजिक सञ्जालबाट फोटो र भिडियो सेयर गरेको देखिन्छ ।

विदेशमा रहेका नेपाली कलाकारले भने सम्बन्धित देशको शुभसाइत समयअनुसार टीका लगाउनेछन् । बिहीबार नेपालमा दशैंअन्तर्गत विजयादशमीको टीका लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?