+
+
Shares

सानोठिमीमा शिक्षामन्त्री पुनको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:५९

२२ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निरीक्षणका लागि सानोठिमी पुगेका छन् ।

मन्त्रालय अन्तर्गतका विभिन्न निकाय सानोठिमीमा रहेकाले निरीक्षणका लागि मन्त्री पुन बुधबार सानोठिमी पुगेका हुन् ।

मन्त्री पुन शिक्षा तथा मानव स्रोत विकास केन्द्र पुगेका छन् ।

केन्द्रमा मन्त्री पुनलाई कर्मचारीले शिक्षा क्षेत्रको समस्याबारे ब्रिफिङ गराएका छन् ।

यसअघि मन्त्री पुन निरीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान (नास्ट) पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?