+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:१९

आज घर व्यवहारमा झमेला आउनसक्छ । नाक तथा घाँटीमा समस्या आउला । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित रहनेछ । शेयर बजारको क्षेत्रमा भने राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धनमा पनि रमाउने समय पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?