+
+
Shares

यूएईविरुद्ध नेपाली ओपनिङ जोडीको अर्धशतकीय साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १६:५७
फाइल तस्वीर।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध बलियो ओपनिङ साझेदारी गरेको छ।
  • आठौं ओभरमा आशिफ शेखले २७ र कुशल भुर्तेलले २२ रन बनाएर नेपालले ५० रन पूरा गरेको छ।
  • नेपालले ओमानको अल अमारेत ग्राण्डमा टस जितेर पहिले ब्याटिङ रोजेको छ र टोलीमा कुनै परिवर्तन गरिएको छैन।

२६ असोज, काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले बलियो ओपनिङ साझेदारी गरेको छ।

आठौं ओभरको खेल चलिरहँदा नेपालले अर्धशतकीय साझेदारी गरेको हो। ओपनर आशिफ शेख २७ र कुशल भुर्तेलले २२ रन बनाएपछि नेपालले ५० रन पूरा गरेको हो।

ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन।

समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?