
२६ असोज, काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ ।
फरार कैदीमध्ये ५ हजार ८ सय ६८ नेपाली, ५ सय ४० भारतीय र अन्य देशका १०८ गरी ६ हजार ४ सय ९६ कैदीबन्दी अझै फरार रहेको विवरण नामसहित विभागले सार्वजनिक गरेको हो ।
अहिलेसम्म ९ हजार ८ जना कैदीबन्दी कारागार फर्किएको पनि विभागले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4