
News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३ प्रतिशत समावेश गरिएको छ।
- लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ।
२८ असोज, काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा बोनस सेयर ६ प्रतिशत र नगद लाभांश करसहित ४.५३ प्रतिशत छ । सो लाभांश राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4