News Summary
Generated by OK AI. Editorially reviewed.- गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप समयसापेक्ष र सशक्त बनाउन परिवर्तन गरेको छ।
- कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने प्रस्ताव पारित भएको थियो।
- बैंकले नयाँ लोगोले आधुनिकता र विश्वसनिय बैकिङ सेवाप्रतिको प्रतिबद्धता प्रतिबिम्बित गर्ने जनाएको छ।
२ माघ, काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यका साथ आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बिहीबारदेखि लोगो तथा छाप परिवर्तन गरिएको बैंकले जनाएको छ ।
कात्तिक २७ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपश्चात अन्य आवश्यक कानुनी प्रक्रिया पूरा गरीे नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ ।
‘परिवर्तित लोगोले विकास बैंकको आधुनिकता सहितको सरल पहिचान तथा विश्वसनिय बैकिङ सेवा प्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4