
News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको पुवाखोलामा नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा बगाएको बेलिब्रिजको ठाउँमा काठेपुल निर्माण गरेको छ।
- रणशार्दुल गणले बनाएको पुलबाट हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ।
- नेपाली सेनाले यस पुलले स्थानीयको आवतजावत सहज भएको जनाएको छ।
२८ असोज, काठमाडौं । इलामको पुवाखोलामा नेपाली सेनाले स्थानीयसँगको सहकार्यमा काठेपुल निर्माण गरेको छ ।
गत बाढी पहिरोले यहाँ बेलिब्रिज बगाएको थियो । सो स्थानमा रणशार्दुल गणले काठे पुल बनाएको हो । नेपाली सेनाका अनुसार यस पुलबाट हलुका सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
यसले स्थानीयको आवतजावत सहज भएको समेत सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4