
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति समय बिताएको बताएका छन्।
- देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै पाँचपटक प्रधानमन्त्री हुँदा अधिकांश चुनावी सरकारको नेतृत्व गरेको उल्लेख गरे।
- उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरे।
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् ।
जेन-जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’
देउवाले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4