+
+
Shares

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ (लाइभ)

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १५:१२

९ कात्तिक, काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिँदैछन् ।

राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ हुन लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा र बब्लु गुप्ता मनत्री नियुक्त भएका छन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?