+
+
Shares

हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल भेटियो

ललितपुरको टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा पेस्तोल फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल फेला परेको छ।
  • ललितपुरको टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै उक्त पेस्तोल बरामद गरिएको हो।
  • प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पेस्तोल बरामद गरेको छ।

९ कात्तिक, काठमाडौं । हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ ।

ललितपुरको टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा पेस्तोल फेला परेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?