News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’ले ९ दिनमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको तथ्य सार्वजनिक गरेको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ ।
जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ ।
सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ ।
सुयोग गुरुङ निर्देशित यो रोमान्टिक-एड्भेन्चर फिल्मले अनमोल-सुयोगको पछिल्लो फिल्म ‘फर्की फर्की’ लाई पनि बक्सअफिसमा उछिनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4