News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) अनुसार आजैदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
- राष्ट्रपतिको कार्यालयले सचिव अर्यालको राजीनामा स्वीकृत भएको र मिति २०८२/०७/११ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
११ कात्तिक, काठमाडौं। राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् ।
सचिव अर्यालले पारिश्रमिक, सेवा शर्त र सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क)बमोजिम आजैदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ …सेवा र शर्त सुविधा सम्बन्धी ऐन, २०७५को दफा ६ को खण्ड (क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ ।’
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4