+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सडक भासिएपछि धरान–धनकुटा सडक एकतर्फी  

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:५१

विराटनगर । अविरल वर्षाका कारण सडक भासिँदा धरान–धनकुटा सडक एकतर्फी भएको छ ।

आज बिहान ११ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ चारखोले गोलाई भन्ने ठाउँमा १० मिटर सडक भासिएपछि सडक एकतर्फी भएको हो । सो क्षेत्रबाट साना सवारी साधन चलिरहेका छन् ।

सो स्थानमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी निरीक्षक महेश भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?