+
+
Shares

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते २१:४२

१६, कात्तिक, चितवन । मुग्लिन काठमाडौं सडकखण्डको चुमखोलामा सुख्खा पहिरो खसेर पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ ।

आज राति ९ बजेको समयमा पृथ्वीराजमार्ग अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ३ चुमखोला सुख्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्व भछ ।

सडक डिभिजन कार्यालय भरतपुरको  समन्वय सडक खुलाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालले पहिरो हटाउन ४५ मिनेट जति लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?